कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ को बाँध । स्याङ्जाको गल्याङ नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाको सङ्गममा रहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत परियोजना ‘ए’ को बाँध र जलासय। तस्बिरः नारायण विक/रासस
शिख–किन्दु झोलुङ्गे पुल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को शिख र किन्दु गाउँ जोड्ने स्वाँत खोलामाथि निर्माण भएको ३४४.८ मिटर लामो झोलुङ्गे पुल। उक्त पुल बनेपछि ४५ मिनेटको बाटो २० मिनेटमा छोटिएको छ। तस्बिरः सन्तोष गौतम/रासस
क्रिकेट हेर्नेको क्रेज । शुक्रबार मुलपानी मैदानमा आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल हेर्नेको भीड। सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्न सफल भयो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
विरोध प्रदर्शन । इसराइल र हमास समूहबीच भइरहेको युद्धको अन्त्य गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी