सर्केगाड बजार । हुम्लाको सदरमुकाम सिमकोट बजारपछिको दोस्रो ठुलो बजार तथा इलाका प्रशासन कार्यालय रहेको सर्केगाड बजार। तस्बिर: दाने बोहरा/रासस
गहना पोखरी । काठमाडौं महानगरपालिका वडा नं. ५ स्थित हाडिगाउँमा रहेको गहना पोखरी। तस्बिर : हरिराम भेटुवाल/रासस
अमेरिका र चीन भ्रमणपछि शनिबार काठमाडौं फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: निशा भण्डारी/सेतोपाटी । स्वदेश फिर्ता
कालीगण्डकी नदी । पानीको बहाव घटेपछि बागलुङ खण्डमा देखिएको कालीगण्डकी नदी। तस्बिर: डम्मर बुढामगर/रासस
फेवातालमा पर्यटक । पोखराको फेवातालमा शनिबार भारतीय पर्यटकको भिड। तस्बिर: राधिका कँडेल/रासस
इन्द्रजात्रा । इन्द्रजात्राको चौथो दिन महिलाहरू थ्वं (जाँड) पिउँदै। आजको दिन महिलाहरुले श्वेत भैरवको प्रसादका रूपमा थ्वं खाने चलन छ। तस्बिरः जुना श्रेष्ठ/सेतोपाटी