आजका तस्बिर: साउन १८
आजका तस्बिर: साउन १८
मानुङकोट ।  तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोट। यहाँ चिसो मौसममा कुहिरो र सूर्योदय हेर्न पर्यटकको भीड लाग्ने गर्दछ। गर्मी महिनामा भने पर्यटकको चहलपहल केही घटेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर: साउन १८
अस्थायी शौचालय ।  माइतीघरमा धर्ना बस्नेका लागि महानगरले सडकमा बनाएको अस्थायी शौचालय। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन १८
सहकारी पीडित ।  बिहीबार बिजुलीबजारमा बच्चा बोकेर प्रदर्शनमा सहभागी भएकी सहकारी पीडितलाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन १८
राष्ट्रिय झण्डा र धरहरा ।  नेपालको झण्डा र पृष्ठभूमिमा देखिएको धरहरा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन १८
कुइने पोखरी ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५, लोदेन क्षेत्रमा अवस्थित कुइने पोखरी। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्