आजका तस्बिर: साउन १६
आजका तस्बिर: साउन १६
रङरोगन ।  ललितपुरको कुपण्डोलमा बाँसबाट बनेको परम्परागत सामग्रीमा रंग लगाउँदै एक मानिस। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन १६
वीरेन्द्रचोक र आसपासको क्षेत्र ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको वीरेन्द्रचोक र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर: साउन १६
उदाउँदो सूर्य ।  मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बाट देखिएको उदाउँदो सूर्य र पृष्ठभूमिमा पूर्व वडाध्यक्ष जयबहादुर तामाङले लगाएको ड्रागन खेती। तस्बिर: गोपाल काफ्ले/रासस
आजका तस्बिर: साउन १६
मौरीको घार ।  दाङको बङ्लाचुली गाउँपालिका-२ मर्पेसस्थित स्थानीयको घरमा राखिएका मौरीको परम्परागत घार। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: साउन १६
तोक्पेगोला बस्ती ।  समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ मा रहेकोे तोक्पेगोला बस्ती। यस क्षेत्रमा ढोक्प्या जातिका करिब १७ घर परिवार छन्। स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्