याकलाई लम्पी स्किनविरूद्धको खोप लगाउँदै । समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन र पाँच पंगाले क्षेत्रमा रहेको खर्कहरूमा पुगेर याकलाई लम्पी स्किनविरूद्धको खोप लगाउँदै गाउँपालिकाका पशुशाखाका प्राविधिक र जनप्रतिनिधि। तस्बिर: दिलकुमार लिम्बू/रासस
काठको गोला लैजाँदै हात्ती । चितवनको सौराहास्थित हात्तीसारमा काठको गोला लैजाँदै एक हात्ती। तस्बिर: कृष्ण आचार्य/रासस
पर्यटकीय क्षेत्र पाँचधारे डाँडा । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा। तस्बिर: युवराज विष्ट/रासस