विरोध । लगनखेलस्थित सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन ललितपुर महानगरले निजी कम्पनीलाई ठेक्का दिएको भन्दै विरोधमा उत्रिएका स्थानीय। तस्बिरः निशा भण्डारी/ सेतोपाटी
हनुमानढोका परिसरभित्र सवारी साधन निषेध । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी