रानीपोखरी । रानीपोखरी सर्वसाधरणका लागि खुला गरेसँगै मानिसहरू हिँडडुल गर्न आउन थालेको छन्। तस्बिर: मन्दिरा घिमिरे/सेतोपाटी सूर्योदय । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीयस्थल चिसापानीबाट देखिएको सूर्योदय । तस्बिर: हरिराम भेटुवाल/ रासस विर्जा ताल । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको विर्जा ताल। तस्बिर: सनिउल्ला धोबी/रासस इँटाभट्टा । चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा रहेको इँटाभट्टामा काचो माटोबाट बनको इँट्टा पोल्दै। तस्बिर: चन्द्रकला क्षेत्री/रासस ट्रि हाउस । मोरङको बेलबारी–४ स्थित देवीथान सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रभित्र रहेको निर्माणाधीन ट्रि हाउस। तस्बिर: मणिराम दाहाल/ रासस चैती छठ मनाउन झकिझकाउ बनाइएको वीरगन्जको घडिअर्वा पोखरी। तस्बिरः बुधेश्वर रजक । चैती छठ