आजका तस्बिर-चैत १०
आजका तस्बिर-चैत १०
सूर्यास्तको मनोरम दृष्य ।  कञ्चनपुरको महाकाली नदीमा अवस्थित दोधारा-चादँनी झोलुङ्गे पुलबाट देखिएको सूर्यास्तको मनोरम दृष्य। तस्बिरः शेरबहादुर सिंह / रासस
आजका तस्बिर-चैत १०
चन्द्रमा र शुक्र गह ।  शुक्रबार नेपाली आकाशबाट देखिएको चन्द्रमा र शुक्र गह। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर-चैत १०
सुरू भयो रमजान ।  राजधानीको जामे मस्जीदमा यस वर्षको रमजान सुरू भएसँगै नमाज पढ्दै इस्लाम धर्मावलम्बी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-चैत १०
बुद्धको मूर्तिले पर्यटक लोभ्याउँदै ।  मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै झन्डै पाँच करोडमा बनेको ३५ फिट अग्लो बुद्धको मूर्ति।तस्बिर: सुमनजंग थापा/रासस
आजका तस्बिर-चैत १०
माछा मार्न जाल हान्दै ।  सुनसरी र मोरङको सिमाना केसलिया खोलामा माछा मार्न जाल हान्दै माझी। तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्