गैडा । बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारमा रहेको विक्रम नामको एकसिँगे गैंडा। तस्बिर: प्रेमनारायण आचार्य/रासस
मोहरे डाँडा । आइतबार बिहान म्याग्दीको मोहरे डाँडाबाट देखिएको धौलागिरि हिमाल। तस्बिर: प्रतीक श्रेष्ठ
सूर्यमुखी खेती । सुनसरीको इनरुवा–२ का किसानले गरेको सूर्यमुखी खेती। सूर्यमुखीको तेल स्वास्थ्यका लागि स्वस्थकर मानिन्छ। तस्बिर: नवीन गड्तौला/रासस
पहिचानको माग । प्रदेशको नाम कोशी खारेज गरी पहिचान सहितको किराँत राख्न माग गर्दै विराटनगरमा प्रदर्शन। तस्बिर: राजु अधिकारी/ सेतोपाटी
मेवा । नुवाकोटको त्रिशूलीमा रहेको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्रको फार्ममा उत्पादित रेडरेडी जातको लटरम्म फलेको मेवा। यहाँ उत्पादित मेवा सरकारी शुल्क अनुसार प्रतिकेजी रु ५० मा स्थानीय बजारमा नै कारोबार हुने गरेको छ। तस्बिर: रामहरि न्यौपाने/रासस