आजका तस्बिर- फागुन २८
आजका तस्बिर- फागुन २८
आहारा ।  काठमाडौँको बौद्ध स्तुपा परिसरमा परेवालाई आहारा दिँदै एक महिला। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
आजका तस्बिर- फागुन २८
यातायातको सवारीसाधन खच्चड ।  डोल्पाको सदरमुकाम दुनैबाट पेटोलियम पदार्थ खच्चडमा ढुवानी गरेर उपल्लो डोल्पातर्फ लगिँदै। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- फागुन २८
किराँत नामको माग ।  प्रदेशको नाम कोशी खारेज गरेर किराँत माग गर्दै माइतीघरमा प्रदर्शन: तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २८
दर्शक ।  कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्धको खेल हेर्न पुगेका नेपाली दर्शक। तस्बिर: क्यान
आजका तस्बिर- फागुन २८
सुन्दर मुस्ताङ ।  बेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत थासाङा गाउँपालिका-१ टुकुछे सिरानको सडक कालोपत्र पश्चात थपिएको सौन्दर्य। तस्बिर: सुशीलबाबू थकाली / रासस
प्रतिक्रिया दिनुहोस्