पुनर्मिलन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन संसद भवनको लोत्सेहलमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
फुटबल मैदान । जाजरकोट कुशे गाउँपालिका-६ भार्ममा रहेको खेलकुद मैदान। पालिकाले सबै खेलकुदहरु यही मैदानमा सञ्चालन गर्दछ। तस्बिर : हेमन्त केसी, रासस
राजीनामा । माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। निर्णयपछि बालुवाटारमा राजीनामा बुझाएपछि तस्बिर लिँदै राप्रपाका नेताहरू। तस्बिर: प्रदीपराज वन्त, रासस
रामचन्द्र पौडेल । नेपाली कांग्रेस लगायत ८ दलका साँझा उम्मेदवार बनेका रामचन्द्र पौडेल। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी