सेना दिवस । महाशिवरात्रीको दिनमा परेको सेना दिवसको उपलक्ष्यमा उडाइएको हेलिकप्टर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सलामी । सेना दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा सलामी लिँदै राष्ट्रपति विद्यादेवि भण्डारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
फौज । काठमाडौंको टुँडिखेलमा प्रदर्शन गर्दै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
महाशिवरात्री । पशुपतिमा महाशिवरात्री मनाउन आएका भक्तजनको घुइँचो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
महादेव । महाशिवरात्रीमा महादेवको भेषमा भक्तजन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी