हस्तकलाका सामग्री । विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा हस्तकलाका सामग्री आफ्नो मोबाइलमा कैद गर्दै युवती। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
बान्द्रे गाउँ । बागलुङ नगरपालिका–५ मा रहेको बान्द्रे गाउँ। परम्परागत ढुङ्गेघरले भरिएको गाउँले मौलिक संस्कृति बचाएको छ। तस्बिर: डम्मर बुढा मगर/रासस
थारू युवती । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा परम्परागत पहिरनमा सजिएका थारू युवतीहरू, यो पहिरनमा थारू युवतीहरूको आकर्षण छ। तस्बिर: माधव बेल्वासे/रासस
माटोले पोत्दै घर । माघ १९ गतेदेखि विराटनगर–२ मा हुन लागेको ‘सिएनआई एक्स्पो–२०२३’ मा प्रदर्शनीका लागि निर्माण गरिएको पारम्परिक थारू समुदायको घरलाई माटोले पोत्न तल्लीन महिला। तस्बिर: अनुज सापकोटा/रासस