आजका तस्बिर- पुस १२
आजका तस्बिर- पुस १२
पहाड काटेर निर्माण गरिएको सडक ।  जुम्लास्थित कनकासुन्दरी गाउँपालका-२ मा पहाड काटेर निर्माण गरिएको सडक। तस्बिरः शुरबहादुर सिंह, रासस
आजका तस्बिर- पुस १२
रूकुम खलङ्गा ।  रूकुम पश्चिमको सदरमुकाम खलङ्गा। तस्बिरः परिचन्द्र खत्री/रासस
आजका तस्बिर- पुस १२
किसानी ।  ललितपुरको एकगाउँमा घाँसको भारी बोकेर गोठतिर जाँदै गरेका एक किसान। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस १२
गहुँ बालीमा कीटनाशक औषधि छर्किंदै किसान ।  लमहीका किसानले हजारौं बिगाह जमिनमा लगाएको गहुँ र मकै बालीमा फौजी कीराले क्षति पुर्‍याएपछि गहुँबालीमा लमही नगरपालिकाले निःशुल्क दिएको कीटनाशक औषधि छर्किंदै किसान। तस्बिरः पूर्णप्रकाश विश्वकर्मा/रासस
आजका तस्बिर- पुस १२
सालवारी झिलमा देखिएको पानीका फोहोरा ।  झापाको अर्जुनधारा नगरपालिकास्थित सुखानीसहित स्मृति प्रतिष्ठान परिसरमा रहेको ‘सालवारी झिल’मा देखिएको पानीका फोहोरा। प्रतिष्ठानले पर्यटकका लागि प्रतिष्ठान परिसरभित्र बाल उद्यानसहितका मनोरञ्जनका सामग्री राखेपछि यो पर्यटकीय क्षेत्र सबैको रोजाइमा पर्ने गरेको छ। तस्बिरः सुरेन्द्र भण्डारी/रासस
प्रतिक्रिया दिनुहोस्