बार्दलीबाट अभिवादन । बालकोटस्थित ओली निवासको बार्दलीबाट अभिवादन फर्काउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड। ७ दलका १६६ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न लागेका हुन्।
सहमति । बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल। तस्बिरः केपी ओलीको सचिवालय।
प्रधानमन्त्रीमा दाबी । सात दल र तीन स्वतन्त्र सांसदको समर्थनसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर स्रोत: प्रचण्डको सचिवालय।