पर्यटकीय गन्तव्य गाजा दह । नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको गाजा दह। तस्बिर: खेमराज गौतम/रासस
माछा मार्दै । तनहुँको म्याग्दे गाउँपालिका–२, जामुनेमा पानी जमेको ठाउँमा माछा मार्दै महिला। तस्बिरः कृष्ण न्यौपाने/रासस
झोलुङ्गे पुल । बागलुङ नगरपालिका-१ देखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल। तस्बिर: रामबहादुर थापा/रासस