Subscribe Setopati
आइतबार, असार १५, २०८२
युनिकोड
EN
English
गृहपृष्ठ
प्रिमियम स्टोरी
राजनीति
बजार अर्थतन्त्र
विचार
नेपाली ब्रान्ड
समाज
कला
ब्लग
खेलकुद
ग्लोबल
कभर स्टोरी
आजका तस्बिरहरू- कात्तिक १३
छठ पर्व ।
अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउन विराटनगरको हाटखोलास्थित सिँघिया खोला किनारमा भेला भएका श्रद्धालु । तस्बिरः राजु अधिकारी/सेतोपाटी
कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य ।
काठमाडौंको कमलपोखरीमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गर्दै भक्तजनहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चितवनमा छठ ।
चितवनको नारायणी नदीमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गर्दै भक्तजनहरू। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
सारङकोट ।
पोखराको सराङकोटस्थित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र लेकसाइड क्षेत्र। तस्बिरः कृष्ण दवाडी, रासस
ठिनीबाट देखिएको सदरमुकाम जोमसोम ।
हिमाल पारिको जिल्ला मुस्ताङको ठिनी गाउँबाट देखिएको सदरमुकाम जोमसोम र जोमसोम माथिको भूगोलको दृश्य। तस्बिर: ध्रुवसागर शर्मा/गलेश्वर/रासस
प्रतिक्रिया दिनुहोस्
थप
फोटो ग्यालरी
आजका तस्बिर- वैशाख १
आजका तस्बिर- वैशाख २
आजका तस्बिर- वैशाख ३
आजका तस्बिर- वैशाख ४
आजका तस्बिर- वैशाख ५
आजका तस्बिर- वैशाख ६