आजका तस्बिर- कात्तिक ६
आजका तस्बिर- कात्तिक ६
मादलमा खरी भर्दै ।  घोराही –१७ की भुमी बादी तिहारमा भैलो खेल्न मादलमा खरी भर्दै। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- कात्तिक ६
पुनहिलमा पर्यटक ।  अन्नपूर्ण चक्रीय पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पर्यटकीयस्थल पुनहिलमा आएका पर्यटक। यस क्षेत्रमा पर्यटकको आगमन बढेको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- कात्तिक ६
माछापुच्छ्रे हिमाल ।  पोखरा महानगरपालिका–१९ तल्लाकोटबाट देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर: कृष्ण दवाडी/रासस
आजका तस्बिर- कात्तिक ६
मलाई यो चाहियो! ।  भृकुटीमण्डपमा प्रदर्शनमा राखिएको रोटी मेलामा रोटीका परिकार हेर्दै एक बालिका। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- कात्तिक ६
विश्व शान्ति स्तुपा ।  सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनीस्थित विश्व शान्ति स्तुपा। लुम्बिनीमा तिहार लागेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। तस्बिरः सनिउल्ला धोबी/रासस
प्रतिक्रिया दिनुहोस्