चोभार गुम्बा । ललितपुरको भैसेपाटीबाट देखिएको काठमाडौँको चोभारस्थित गुम्बा | तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
मोही पार्दै । ढोरपाटन काठको ठेकीमा मोही पार्दै एक गोठालो। तस्बिरः सेतोपाटी
घोडा । फाँटमा चरिरहेका घोडाहरू। तस्बिरः सेतोपाटी
खोला तर्दै चौंरीहरू । डोल्पोबुद्ध गाउँपालिकाको स्टार माउण्टेन नजिकै खोला पार गर्दै गरेको चौँंरीहरू। तस्बिरः हेमन्त केसी/ रासस
उवाबाली । डोल्पोबुद्ध गाउँपालिका–१ धो उपत्यकामा पाक्दै गरेका उवाबाली। तस्बिरः हेमन्त केसी/ रासस