आजका तस्बिर- भदौ २७
आजका तस्बिर- भदौ २७
समझदारीपत्र आदानप्रदान गर्दै ।  संघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ नेता ली चान्शुबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ २७
चीनका सभामुख नेपाल भ्रमणमा ।  नेपालमा चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुलाई विमानस्थलमा स्वागत गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ २७
फुटबल ।  बागलुङ नगरपालिका-१ बांगेचौरमा फुटबल खेल्दै खेलाडीहरू। तस्बिरः डम्मर बुढा मगर/ रासस
आजका तस्बिर- भदौ २७
नेपाल सेमिफाइनलमा प्रवेश ।  दशरथ रंगशालामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले पराजित भएपछि खुसी हुँदै नेपाली टिम। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ २७
झुलुंगे पुल तर्दै आन्तरिक पर्यटक ।  बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो झोलुंगे पुल तर्दै आन्तरिक पर्यटक। तस्बिरः डम्मर बुढा मगर/रासस
प्रतिक्रिया दिनुहोस्