झोलुंगे पुल । दाङको दंगीशरण गाउँपालिका वडा नं.६ चिसापानीमा निर्माण गरिएको झोलुंगे पुल। तस्बिर: दीपक बोहरा/रासस
भोजपुरको महभिर झरना । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका-४ नागीमा रहेको महभिर झरना। ६० मिटर उचाई रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ। तस्बिर: युवराज विष्ट/रासस
राम–लीला–शोभायात्रा । गाईजात्राको अवसरमा शनिबार बागलुङ बजारमा निकालिएको राम–लीला शोभायात्रामा भगवान राम, लक्ष्मण र सीताको भेषमा सजिएका कलाकार। तस्बिर: रामबहादुर थापा/रासस