फैलिदै दुर्गन्ध । काठमाडौँको सोह्रखुट्टे चोकमा थुप्रिएको फोहोर छेउबाट दुर्गन्ध छेक्न मुख थुनेर हिड्दै एक यात्रु। महानगरले फोहोर ब्यबस्थापन गर्न नसक्दा शहरका चोक चोकममा थुप्रिएको फोहोरले यतिबेला काठमाडौँ दुर्गन्धित बनेको छ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी