पानी पर्यो... । काठमाडौंको सामाखुसीमा पानी परेपछि छाता ओढेर साइकल चलाउँदै एक बालक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
शुक्लाफाटामा बाह्रसिंगा । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ । तस्बिरः शेरबहादुर सिंह/रासस
जोखिम मोलेर यात्रा । कञ्चनपुरको दोधारा चादँनी झोलुंगेपुलमा जोखिम मोलेर महाकाली पार गर्दै। तस्बिरः शेरबहादुर सिंह/रासस