आजका तस्बिरहरू- वैशाख १४
आजका तस्बिरहरू- वैशाख १४
बागमती नदीको उद्गमस्थल मानिने शिवपुरी डाँडामा रहेको पानीको मूल धारा। यस ठाउँलाइ बागद्वार पनि भनिन्छ। तस्विरः नवीनबाबु गुरूङ/सेतोपाटी ।  बागद्वार
आजका तस्बिरहरू- वैशाख १४
नायल तालमै रहेका रूखको रोमाञ्चक दृश्य ।  कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रको चुरेमा अवस्थित नायल तालमै रहेका रूखको रोमाञ्चक दृश्य। यो ताल धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ। तस्वीर:राजेन्द्रप्रसाद पनेरु, रासस
आजका तस्बिरहरू- वैशाख १४
सेनाको गस्ती ।  निर्वाचनको समय नजिकिँदै गर्दा सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिका क्षेत्रमा सेनाले गस्ती गर्दै। निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाबारे सेनाले गस्ती निकालेको हो। तस्वीर: नरेन्द्रसिह कार्की/रासस
आजका तस्बिरहरू- वैशाख १४
मतदान केन्द्रतिर लागे म्यादी प्रहरी ।  यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको सुरक्षार्थ बागलुङमा खटिएका म्यादी प्रहरी बुधबार बन्दोबस्तीसहित मतदान केन्द्रतिर जाने तयारीमा। तस्वीर: रामबहादुर थापा/रासस
आजका तस्बिरहरू- वैशाख १४
रानीघाट दरबार ।  पाल्पा तानसेन नगरपालिकामा रहेको ऐतिहासिक रानीघाट दरबार। तस्वीर: चन्द्रकला क्षेत्री, रासस
प्रतिक्रिया दिनुहोस्