पर्यटकीय गाउँ सिक्लेस । कास्कीको पर्यटकीय गाउँ सिक्लेस। नेपालकै ठूलो गुरूङ गाउँका रूपमा परिचित यो गाउँ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य हो। तस्बीर सौजन्यः देवीजङ्ग गुरूङ/रासस
चरन क्षेत्रतर्फ लगिँदै याक । चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ स्थित मौवाटारका किसान याकलाई चरन क्षेत्रतर्फ लैजाँदै। तस्बिर: दिलकुमार लिम्बू/रासस