बालकलाई पिङ खेलाउँदै विदेश पर्यटक । लमजुङ बेँसीशहर नगरपालिका– ३ गाउँसहरमा हालिएको पिङमा बालकलाई बिहीबार पिङ खेलाउँदै विदेशी पर्यटक। तस्बिरः जनक श्रेष्ठ/रासस विश्वमै दुर्लभ सानो खैरो प्रजातिको गिद्ध । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखिएको विश्वकै दुर्लभ सानो खैरो प्रजातिको गिद्ध। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस