। काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार राखिएको जमरा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पर्यावरण संरक्षणमा साइकले । पर्यावरण संरक्षणका लागि साइकल यात्रा र वृक्षारोपण। मनसुन निस्क्रीय भएसँगै सक्रिय साइकल प्रेमी। ललितपूरको गोदावरी नगरपालिका, देवीचौरमा वृक्षारोपण गरेर फकँर्दै गर्दा भेटिएका साइकले। तस्बिरः देबेन्द्र बस्न्यात