आजका तस्बिरहरू- असोज १८
आजका तस्बिरहरू- असोज १८
फर्पिङ क्षेत्रको प्रसिद्ध हरिशंकर जात्रा ।  भाद्र शुक्ल द्वादशीबाट सुरू भएको फर्पिङ क्षेत्रको प्रसिद्ध हरिशंकर जात्राको अन्तिम दिन खुसीयाली मनाउँदै स्थानीय। तस्बिरः देबेन्द्र बस्न्यात
आजका तस्बिरहरू- असोज १८
दसैं किनमेल ।  दसैं नजिकिएसँगै काठमाडौंको मुख्य व्यापारिक बजार असनमा सोमबार देखिएको सर्वसाधारणको भीड। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्