चन्द्रागिरिमा जिपलाइन । आजदेखि चन्द्रागिरिमा जिप लाइन सञ्चालनमा आएको छ। काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रूपमा विकास भएको चन्द्रागिरि हिल्समा आजदेखि जिपलाइन पनि थपिएको हो।
मेलम्ची खोला । शनिबार हेलिकप्टरबाट देखिएको मेलम्ची खोलाको दृश्य। तस्वीर: नारायण ढुङ्गाना/रासस