आजका तस्बिरहरू- भदौ ७
आजका तस्बिरहरू- भदौ ७
झलमल तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित ठूलो लेकबाट रातको समयमा देखिएको तुलसीपुर बजार। तुलसीपुर बजार ठूलोलेकदेखि झन्डै १८ किलोमिटर टाढा उत्तरमा पर्छ। तस्बिरः नारायण खड्का/सेतोपाटी ।
आजका तस्बिरहरू- भदौ ७
भक्तपुरमा गाईजात्रा ।  नेवार समुदायले आफ्ना दिवङ्गत पितृका स्मरणमा जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने चलन छ। तस्वीरः प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्