अध्यादेश जारी । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८अध्यादेश जारी गर्दै राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी। तस्बिरः राष्ट्रपतिको कार्यालय
निर्वाचन आयोगमा नेपाल । नयाँ पार्टी दर्ताका लागि बुधबार अपरान्ह निर्वाचन आयोगमा पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हात समातेर कार्यालयभित्र लैजाँदै सांसद रामकुमारी झाँक्री। तस्बिर: निशा भण्डारी/सेतोपाटी।