बाँदर पानी पिउँदै । विश्वसम्पादाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीमा तिर्खाएको बाँदर पानी पिउँदै । तस्वीर:चन्द्रकला क्षेत्री/रासस
घुमाउने पोखरी । बागलुङको काठेखोला गाउँपालिका–२ स्थित भिमापोखरामा रहेको घुमाउने पोखरी । पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । तस्वीर:रामबहादुर थापा/ रासस