तरकारी टनेल । भक्तपुरको गुण्डुमा तरकारीका लागि बनाएको टनेल । तस्विरः भगिरथ थापा
पर्यटकीय नगरी पोखरा लेकसाइड । पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्र। लेकसाइडमा पर्यटक लक्षित पूर्वाधार विकासमा ठूलै लगानी भए पनि कोरोना कहरका कारण झण्डै दुई वर्षयता पर्यटकीय गतिविधि सुनसान बनेको छ। तस्बिरः राधिका कँडेल/रासस