साततले झरना । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डमा पर्ने साततले झरना। तस्बिरःनारायण खड्का/सेतोपाटी।
जोखिम मोलेर यात्रा । नारायणगढ-मुग्लिन सडकको भोर्लेमा झरेको पहिरो। यहाँ बिहान झरेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइए पनि अहिले पुन: पहिरो खस्न थालेको छ। यात्रुहरु जोखिम मोलेर यात्रा गरिरहेका छन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी