स्वाब संकलन । कोरोना परीक्षणका लागि स्वाब दिँदै नेकपा एमालेका नेता माधवकुमार नेपाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी चिता विस्तार । पशुपति आर्यघाटमा कोरोना संक्रमितको शव दाह संस्कार गर्नका लागि थप थप ठाउँ बनाउँदै कामदारहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी