धरहराको पुनर्निर्माण । अस्ताउँदो सूर्यमा धरहराको पुनर्निर्माण गर्दै कामदारहरू। निर्माणाधिन धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन्। तस्बिरः नारायण महर्जन
सेतो मच्छिन्द्रनाथको रथयात्रा । सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू भयो। पहिलो दिन जमलबाट असनसम्म ल्याइयो। तस्बिरः राजु मुनि बज्राचार्य