माछा खाँदै ठूलो जलेवा । माछा खाँदै कीर्तिपुरको सिम क्षेत्र तौदहमा साइबेरियाबाट आएका प्रवासी चरा, ठूलो जलेवा। तस्बिरः नारायण महर्जन आयो होली । काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएपछि एक आपसमा अबिर छरेर रमाइलो गर्दै मानन्धर समुदाय। तस्बिरः नारायण महर्जन