पूजा गर्दै । काठमाडौंको बसन्तपुर दरवार स्क्वायर परिसरमा रहेको स्वेत भैरवको मुर्ति अगाडि बिहानको पूजा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन सुन्तलाको ‘ग्रेडिङ’ मिलाउँदै । काभ्रेको शंखुमा काठमाडौं ल्याउनका लागि साना–ठूला सुन्तलाको ‘ग्रेडिङ’ मिलाउँदै किसानहरु। तस्बिरः नारायण महर्जन