विप्लवसँग सहमति । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बिहिबार भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्दै वार्ता टोलीका सदस्यहरू। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
धुलाम्ये सडक । मूलपानी-साँखु सडक विस्तार ढिलो हुँदा धुलाम्ये सडकमा यात्रा गर्न बाध्य सर्वसाधारण। तस्बिरः नारायण महर्जन
बिहानको भजन । कीर्तिपुरको तन्नी टोलमा बिहानको भजन गर्दै स्थानीय। तस्बिरः नारायण महर्जन