ट्राफिक उल्लंघनको जरीवाना विद्युतीय माध्यमबाट । ट्राफिक उल्लङ्घन गरे बापतको जरीवाना अबदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्नेबारे ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रम। तस्बिरः निशा भण्डारी
शपथ ग्रहणपछि । नेपाल सरकारद्वारा विभिन्न संवैधानिक निकायहरुमा नियुक्त आयोगका अध्यक्ष तथा सदस्यहरु शपथ ग्रहणपछि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग । तस्बिरः प्रदीपराज वन्त/रासस