सडकमा सेनाको मार्चपास । नेपाली सेनाका बख्टरबन्द गाडी सोमबार राति चक्रपथ परिक्रमा गर्दै । तस्बिरः निशा भण्डारी/सेतोपाटी
छहराखोला झरना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छहराखोला झरना । तस्बिरः कमल खत्री/रासस
परम्परागत पहिरनमा सजिएका महिला कालाकार । चोलो, घाँघरो, बोदोलोसहित परम्परागत पहिरनमा सजिएका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुला सेवा समितिका महिला कलाकार । तस्वीरःतिलकराज ओझा/रासस