भूकम्पपछिको पुनर्निर्माणको लागि रुपैयाँ हस्तान्तरण । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गर्दे नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी। तस्बिरः नारायण महर
संस्कृतिविद् जोशी कलात्मक करुवाको अवलोकन गर्दै । नेपाल कला परिषद्स्थित प्रदर्शनीमा राखिएको कलात्मक करुवाको अवलोकन गर्दै वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी । तस्वीर : रासस
रेशमको साडी । दाङको गढवामा गरिएको रेशम किराको खेतीबाट उत्पादित कोकुन र त्यसको धागोबाट बनाइएको साडी। यसको बजार मूल्य दस हजारभन्दा बढी पर्छ। तस्वीर : नारायण खड्का/ सेतोपाटी ।