स्नान । बालाजुको बाइसधारामा शुक्रबार लागेको मेलामा सहभागी एक महिला आफ्नो बच्चालाई धाराको पानी छर्कदै। तस्बिरः नारायण महर्जन
जोखिम पूर्ण यात्रा । दाङको तुलसीपुर ४ घोरर्नेटी सडक खण्डमा यात्रारत यात्रु । सिमित जीप मात्रै यो रुटमा संचालन हुने हुँदा यात्रु यहाँ जोखिमयुक्त यात्रा गर्न बाध्य छन् । तस्विर – नारायण खड्का ।
पुनर्निर्माण । भूकम्पपछिको पुनर्निर्माणको क्रममा रहेको गोरखाको प्रसिद्ध गोरखा दरबारको भग्नावशेष। तस्बिरः निशा भण्डारी
पोखरी रंगरोगन । हाँडीगाउँमा हुने गहना खोज्ने जात्राका लागि पोखरीको रंगरोगन गर्दै कामदारहरू। तस्बिरः नारायण महर्जन
ब्यानर जलाउँदै । शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा धर्म निरपेक्षता लेखेको ब्यानर जलाउँदै कार्यकर्ताहरु। तस्बिरः नारायण महर्जन