आराम गर्दै । जमलस्थित तीनधारामा रहेको ठूलो रूखमुनी बढेको गर्मीमा आराम गर्दै एक आगन्तुक। तस्बिरः नारायण महर्जन
हावाहुरी । काठमाडौंको सीतापाइलास्थित रिङरोडमा बाटो क्रस गर्ने बेलामा हावाहुरी आएपछि बिचमा केहीबेर अड्किएका पैदल यात्रु। तस्बिरः नारायण महर्जन
चट्याङको दृश्य । बुधबार साँझ कीर्तिपुरबाट देखिएको चट्याङको दृश्य। तस्बिरः नारायण महर्जन
झरना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित नारच्याङ झरना। पहाडबाट झर्ने मनोहर झरना आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण बनेको छ। तस्वीर: धु्रबसागर शर्मा/रासस
शंकास्पद बस्तु । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद बस्तु निस्कृय पार्ने क्रममा बिहीबार विहान घाईते भएका नेपाली सेनाका अमलदार धर्म थापालाई पोखरामा प्राथमिक उपचारपछि राजधानी लै
आशा... । साउदीबाट फर्केका श्रीमानको मृत्यु भएपछि बीमाको पैसा पाइन्छ कि! भनेर वैदेशिक रोजगार विभागमा आएकी बाग्लुङकी खममाया रोका। साउदीबाट बिरामी भएर फर्केका उनका पति रणबहादुर रोकाको पोहोर साल फागुनमा
च्याम्पियन – । दाङको बेलझुण्डी रंगशालामा बिहीबार १० हजार मिटर दौड जितेपछि आकास तर्फ हेरेर भगवानलाई नमस्ते गर्दै कर्णाली प्रदेशका दुर्गा बुढा – तस्विर – नारायण खड्का ।