चाख्ने कि! । मोरङको रंगलीमा भक्का बेच्न बसेकी एक महिला। भक्का पूर्वेली तराई बासीको प्रिय खाजा हो। तस्बिरः सेतोपाटी
भलाकुसारी । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनका क्रममा काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य र नेता सिपी गजुरेल भलाकुसारी गर्दै। तस्बि