माने घुमाउँदै । बौद्धनाथ परिसरमा कोरा गर्ने क्रममा माने घुमाउँदै बौद्ध धर्मावलम्भी। तस्बिरः नारायण महर्जन
‘थिएटर मल’ पुन: सञ्चालनमा । पहिलोपटक कीर्तिपुरमा नाटकघर। राराहिल मेमोरियल स्कुलसँगको सहकार्यमा नाटकघर ‘थिएटर मल’ पुन: सञ्चालनमा आएको हो। तस्बिरः नारायण महर्जन
भोको घर । ‘थिएटर मल’ कीर्तिपुरमा दोस्रो दिन मञ्चन भएको भोको घरमा अभिनय गर्दै कलाकारहरू। फागुन १३ गतेदेखि २० गतेसम्म नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदैछ। तस्बिरः नारायण महर्जन