हुम्ला सिमकोटको विमानस्थल । हुम्ला सिमकोटको विमानस्थलमा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ। तस्वीर: रासस
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विरुद्ध । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विरुद्ध नाराबाजी गर्दै नेपाली काँग्रेसका सांसद। तस्बिरः नारायण महर्जन