झरीमा भिजेर गन्तब्यतिर जाँदै । गएरातिदेखि परेको माघे झरीमा भिजेर गन्तब्यतिर जाँदै कीर्तिपुरका एक व्यक्ति। तस्बिरः नारायण महर्जन
नातिलाई खेलाउँदै । ललितपुर दरबार परिसरमा आफ्नो नातिलाई परेवासँग खेलाउँदै एक वृद्ध। तस्बिरः नारायण महर्जन
डाँफे लेक । जुम्ला सदरमुकाम खलङ्गादेखि उत्तरी भेगमा पर्ने हिउँले ढाकेको डाँफे लेक । यही लेक चढेर जुम्लादेखि आन्तरिक तथा बाह्य पर्यटकहरु मुगुको राराताल धुम्न जाने गर्दछन् तर हिउँले यो पैदल बाटो बन्द भएको
हिउको दृश्य । सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य । तस्वीर: रासस