स-साना सामानहरू बिक्रीका लागि बस्दै । बसन्तपुर दरबार परिसरमा तालाचाबीसहित स-साना सामानहरू बिक्रीका लागि बसेका ५७ वर्षिय राम गौतम। विगत ३० वर्षदेखि सामानहरू बेच्दै आएका उनी दिनमा ४ सय रूपैयाँ सम्म कमाउने गर्छन्। तस्बिरः नारायण महर
सुन्तला व्यवसायी । गुल्मी ददल्काका स्थानीय सुन्तला व्यवसायी खरेलले गाउँमै बसेर सुन्तला उत्पादन गरि विक्रीवितरण गरेर मनग्य आन्दानी गर्दै आएका छन। तस्वीर: रासस