मनमोहक बिहानी: । चितवन राष्ट्रिय निकुञ्जभित्र बिहानीपख देखिएको मयुर। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
टोपी दिवस । एघारौं राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवती ढाका टोपी लगाएर सेल्फी खिँच्दै । तस्वीरः रासस
सुन्तला जोगाउँन । पोखरा महानगरपालिका– २१ फेदीपाटनका कृषक नारायण पौडेलले बाँदरबाट सुन्तला जोगाउँन राखिएको बाघ आकारको मुकुण्डो (पुतला) । मुकुण्डो राखेपछि सो बाटोबाट बाँदर आएका छैनन्। तस्वीर: रासस
कर्मचारी समायोजन अध्यादेश । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश, २०७५ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पारित गर्दै सांस